प्रदेश समाचार
सुदूरपश्चिमको आगामी बजेट ३१ अर्ब ६२ करोड , यस्ताे छ मन्त्रालयगत बजेट  

धनगढी: शनिवार सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। शनिबार सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक

स्वतन्त्र सांसद डा.जोशीले गरे मन्त्री पद अस्वीकार

अत्तरिया :  सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएका उनले उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएका

कैलालीको हाटखोलीमा अस्ताए डडेल्धुराका एक युवक

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीमा एक युवक अस्ताएका छन्। प्रहरीका अनुसार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोलीस्थित कालाखोला भन्ने स्थानमा नदीमा डुबेर करिब २६ वर्षीय प्रतीक पन्तको मृत्यु भएको हो।

पोखरामा हुने १५ वर्ष मुनिको बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनौट

अत्तरिया : पोखरामा हुने १५ वर्ष मुनिको बुद्धिचाल प्रतियोगिताका लागि सुदूरपश्चिमबाट खेलाडी छनौट गरिएको छ। सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताबाट खेलाडी छनौट भएका हुन्। धनगढीमा शुक्रवार

अत्याधिक गर्मि बढेपछि गोदावरीले दियाे २५ गते सम्म विद्यालयलाई विदा

अत्तरिया : अत्याधिक  गर्मि बढेपछि कैलालीको गोदावरी नगरपालिकाले छ दिन विद्यालयमा विदा गर्ने निर्णय गरेको छ । शुक्रबार नगरपालिकाले  सूचना जारि गर्दै जेठ २० गते देखि २५ गते सम्म छ