प्रदेश समाचार
गोदावरीको सेती सामुदायिक वनबाट १ नाले भरुवा बन्दुक भेट्टियाे

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको एक सामुदायिक बनमा एक नाले भरुवा बन्दुक भेट्टिएकाे छ । नगरपालिकाको वडा नं. ४ मा रहेको सेती सामुदायिक बनमा सोमबार दिउँसो ४ बजेतिर बेवारिसे अवस्थामा

गोदावरी नगरपालिकाले ल्यायाे १ अर्ब २२ करोडकाे बजेट

अत्तरिया:  कैलालीको गोदावरी नगरपालिकाले  अाफ्नाे १३अाै नगर सभामा आगामी आर्थिक वर्ष   २०२८१/०८२  को बजेट सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आगामी

गोदावरी नगरपालिकाले आज अाफ्नाे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले आज अाफ्नाे नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने  भएकाे छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि आज नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्न

आज देशभर अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

अत्तरिया : ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी

धनगढी उपमहानगरले गर्याे पुनः गर्मि विदा , छिमेकि नगरले गरेनन अझै विदा

अत्तरिया :  कैलालीको धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिइएको छ । असार ५ गते देखि ७ गतेसम्म धनगढीमा विद्यालयमा बिदा दिइएको हो । अत्याधिक गर्मीका कारण विशेष गरी बालबालिका