प्रदेश समाचार
खोलानाला मिचेर गरिएको अतिक्रमण खाली गर्न धनगढी उपमहानगरपालिका द्वारा सुचना जारी

अत्तरिया :  सुदूरपश्चिमकाे धनगढी उपमहानगरपालिका धनगढीले खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ। खोलानाला अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना खाली गर्न सूचना जारी गरिएको हो। पानीको प्राकृतिक बहाव यथावत

डडेल्धुरा प्रहरीद्वारा किशोरी हत्याका आरोपित सार्वजनिक

डडेल्धुरा : डडेल्धुरामा एक किशोरी हत्यामा संलग्न आरोपि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीय आरती भट्टराईको हत्यामा संकलग्न आरोपितलाई पक्राउ गरेर सार्वजनिक

एपेक्स ऐकेडेमी अत्तरिया द्वारा होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने 

अत्तरिया :  कैलालीको अत्तरिया बसन्तपुरमा रहेको एपेक्स एकेडेमीले  दसैँ तिहारको बिदामा  अाफ्ना विद्यार्थीहरुलाई गृहकार्यकाे रुपमा तरकारीको बिउ वितरण गरेको छ । विद्यालयले विद्यार्थीलाई तिहारपछि उक्त बिउबाट तरकारी फलाएर नमुना ल्याउन

सुदुरपश्चिम प्रदेश राजधानी बारे प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोजीन्छ : मुख्यमन्त्री शाह

अत्तरिया :  सुदूरपश्चिम प्रदेश राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। संघीय सरकारले तत्काल प्रदेश राजधानीका बारेमा निकास नदिए प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका हुन्।

तीन वर्षमा सुदूरपश्चिमभर सवारी दुर्घटनामा ५६० जनाको मृत्यु, ११ सय ३९ गम्भीर घाइते

अत्तरिया : सुदूरपश्चिममा तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ५ सय ६० जनाको मृत्यु भएको छ। पटक पटक दुर्घटनामा परेर एक हजार एक सय ३९ जना गम्भीर घाइते भएका छन्।