प्रदेश समाचार
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको लालझाडी गाउँपालिका–४ डाडाँजाई का ५० वर्षीय रामदल रानाको हात्तीको आक्रमणबाट मृत्यु भएको कञ्चनपूर प्रहरीले जनाएको छ ।

नक्खु खोलामा उद्दार गर्ने पेन्टर लाई गरे प्लानेट भिटीका संचालक शर्माले सम्मान स्वरुप नगद ५००१ दिने घाेषणा

अत्तरिया : काठमाडौंमा भएकाे वाढिमा  प्लानेट मन्टेस्वरि  प्लानेट भि टी कम्युटर अत्तरिया र एपेक्स एकेडेमीका सन्चालक पुष्कर शर्मा जाेशीले सम्मान स्वरुप नक्खु खोलामा आफ्नो ज्यान को बाजि मारेर उद्दार गर्ने

इमेज सहकारीमा २ अर्ब ठगीको आरोप लागेका एमालेका मेयर नेपाली रेड कर्नर नोटिस पछि दिल्लीमा पक्राउ

काठमाडौं : सहकारी ठगीमा मुछिएपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँदिल्लीमा पक्राउ परेका छन् । उनी अहिले भारतीय सुरक्षा अधिकारीले नियन्त्रणमा छन् । उनललाई नेपाल ल्याउने

मोटरसाइकलमा माछा ढुवानी गर्नदिन माछा व्यवसायीको अनुरोध

अत्तरिया : मोटरसाइकलमा माछा ओसारपाेसार गर्न दिन कैलालीका माछा व्यवसायीले अनुरोध गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा शुक्रबार(आज) ज्ञापन पत्र बुझाँउदै उनीहरूले मोटरसाइकलमा माछा

स्कारपियोको ठक्करबाट गेटामा घाइते भएका मोटरसाइकल चालक सुनिलको मृत्यु

अत्तरिया: कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ का मोटरसाइकल चालक सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ।