प्रदेश समाचार
गाेदावरीकाे सृजनशिल महिला विकास सहकारीले मनायो तीज विशेष कार्यक्रम

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । मंगलबार औपचारीक कार्यक्रमको आयोजना गर्दै सहकारीले तीजको

टुँडिखेलकाे गाैरापर्वमा आफूविरुद्ध नारा लागेपछि किन कड्किए देउवा : यस्ताे छ कारण

काडमाण्डाै : सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मनाउन टुँडिखेलमा जम्मा भएको भिडले आफूविरुद्ध नारा लगाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कड्किएका छन्। शुभकामना दिन मंचमा पुगेलगत्तै चर्काे स्वरमा होहल्ला गरेपछि देउवाले

सुदूरपश्चिममा अाजवाट गौरा पर्व सुरु

अत्तरिया : सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज सुदुरपश्चिमका पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई

अविरल बर्षाका कारण कैलालीमा थुप्रै घर डुबानमा, क्षतिकाे विस्तृत विवरण अाउन वाकी

अत्तरिया :  लगातारको वर्षाले कैलालीमा एक सय बढी घर डुबानमा परेका छन् ।  बुधबार जिल्लाका कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा

माेटरसाईकल दुर्घटना हुँदा पत्रकार विष्ट घाइते

अत्तरिया :  मोटरसाइकल दुर्घटना हुँदा पत्रकार प्रेम बिष्ट घाइते भएका छन् । शनिबार साँझ कैलालीको गोदावरी नगरपालिका–२ स्थित भित्रि सडक काेठाजाने क्रममा मोटरसाइकल अनियन्त्रीत हुँदा बिष्ट घाइते भएका हुन। उनको