थ्रीडिभिएल सहकारीले दियाे अतिथिलाई “मायाको चिनो”मा कोदोको पिठो र मह


सहकारीका संस्थापक अध्यक्ष दिपक ओझाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले मायाको चिनो”मा कोदोको पिठो र मह प्रदान गरिएको बताए ।  अध्यक्ष भट्टले अाफ्नाे सहकारीले केहि समयदेखि कैलालीकाे अत्तरियामा  जुस सेन्टर तथा डेरी संचालनमा ल्याएकाे र युवाहरुकाे विदेशपलायन राेक्न प्रयास गरेकाे वताए  ।