एपेक्स ऐकेडेमी अत्तरिया द्वारा होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
अत्तरिया : कैलालीको अत्तरिया बसन्तपुरमा रहेको एपेक्स एकेडेमीले दसैँ तिहारको बिदामा अाफ्ना विद्यार्थीहरुलाई गृहकार्यकाे रुपमा तरकारीको बिउ वितरण गरेको छ ।