प्रदेश समाचार
धनगढी विमानस्थल विस्तार हुदै : प्रचलित दरमा मुआब्जा वितरण गर्न माग

धनगढीः नेपाल नागरिक उड्डयन प्राधिकरण, धनगढी विमानस्थल विस्तारको प्रक्रियामा छ। एक अर्ब बजेट विनियोजन गर्दै बिस्तारको प्रक्रिया थालेको प्राधिकरण नागरिकको जग्गा अधिग्रहण गर्दैछ। जमिनको सर्भेको काम हुँदैछ। जमिन सर्भेको काम

सामाजिक सञ्जालमार्फत धनगढीका मेयरमाथि जातीय विभेद गर्नेलाई २ महिना कैद

अत्तरिया – धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई जातीय विभेद हुने गरी अभिव्यक्ति दिने व्यक्तिलाई २ महिना कैद सजाय सुनाइएको छ । उच्च अदालत दिपायलले सामाजिक सञ्जालमार्फत जातीय विभेद हुने गरी

धनगढीमा चैत्र १० देखि ‘सुदूरपश्चिम महोत्सव २०७८’ हुने

धनगढी – धनगढीमा सुदूरपश्चिम महोत्सव संचालन गरिने भएको छ । चैत्र १० गते देखि २० गते सम्म ‘सुदूरपश्चिम महोत्सव २०७८’ संचालन गर्न लागिएको हो । कोरोना महामारीका कारण विगत २

महाकालीको रोयल्टी ठेक्कामा डेढ करोड घोटाला, कागजपत्र अख्तियारको नियन्त्रणमा

अत्तरिया– कञ्चनपुरको महाकालीमा नदीजन्य पदार्थ उत्खननमा भीमदत्त नगरपालिका र भवानी कन्ट्रक्सनबीच भएको सम्झौतामा डेढ करोड घोटाला भएको खुलेको छ। रोयल्टी संकलनमा डेढ करोड घोटाला भएको पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग

नवजीवन सहकारी संस्थाको दिगो विकास र सुदृढीकरणका लागि मेरो उम्मेदवारी हो : देवबहादुर बम

नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयन गर्न भोली निर्वाचन हुदैछ । संस्थाको नयाँ नेतृत्वका लागि सो सहकारीका वर्तमान सदस्य देवबहादुर बम प्यानल सहित चुनावी मैदानमा छन् । विगत ११ बर्षदेखि