राष्ट्रिय
कांग्रेसले बनायो संसदीय दलको निर्वाचन गराउन ३ सदस्यीय निर्वाचन समिति

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा प्रकाश स्नेही र

९ देशका प्राध्यापकको उपस्थितीमा सुप विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

हेमराज अबस्थी,धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको सम्मेलनमा नौ देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू सहभागी भएकाछन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा सुदूरपश्चिम अध्ययनः सम्पदा, नवप्रवर्तन तथा रुपान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

प्रतिनिधी सभामा समानुपातिकमा कुन दलले कति मत ल्याए ?

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रनिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रतिनिधि सभातर्फ १ सय ६५ क्षेत्र मध्ये १६४ सिटको नतिजा आइसकेको छ ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आजदेखि खुल्ला

धनगढी :आइतबारदेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन स् सुचारु भएको

डडेल्धुरामा दुई चुनावी सभालाई सम्बोधन गरेर देउवा आजै काठमाडौँ फर्किदै

डडेल्धुरा: नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज पनि गृहजिल्ला डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम