राष्ट्रिय
जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौँ :  काठमाडौंबाट यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्

प्रदेश १ को मुख्यमन्त्रीमा ६० सांसदको समर्थनमा एमालेका हिक्मतकुमार कार्की नियुक्त

विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आईतवार नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको

गोदावरी नगरपालिका भित्र भूमिहीनको फारम भर्न पुनः ३५ दिने सूचना जारी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्र फारम भर्न छुटेका भूमिहिनको लागि पुनः ३५ दिने सूचना जारी भएको छ । राष्ट्रिय भूमि आयोगले यसअघिको सूचनामा फारम भर्न छुटेकाहरुका लागि पुनः सूचना

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुदै

काठमाण्डौं : उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे आज शुक्रबार सर्वोच्च अदालतमा छलफल हुने भएको छ। सर्वोच्चको संवैधानिक इजलासमा आज सांसदसमेत रहेका

निर्मला पन्त हत्या प्रकरण : डीएनए परीक्षण गर्न २ जनाको नमुना संकलन

काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ । २०७५ साउन