आफ्नै खेतमा धान काटेर घर फर्कंदै गर्दा सल्यानमा अरिंगालको टोकाइबाट आमा-छोरीको मृत्यु भएको छ,भने अर्का एक जना बिरामी परेका छन्। शिद्धकुमाख गाउँपालिका १ हामपालकी २१ वर्षीया शोभा बस्नेत वुढाथोकी र
काठमाण्डौ : सरकारले भोली कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ । सस्कृतिविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीको निधन भएको शोकमा नेपाल राज्यभरमा सार्वजनिक विदा दिएको हो । गृहमन्त्रालयका सहसचिव
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नरेन्द्रराज प्रसाईंले
अत्तरिया : नेकपा एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रावलले पार्टी परित्याग गरेका छन् । आज एक बिज्ञप्त्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन । उनले नेकपा एमालेको संस्थापक
काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन्