भोली कार्तिक १ गते सार्वजनिक बिदा


काठमाण्डौ : सरकारले भोली कार्तिक १ गते सार्वजनिक बिदा दिएको छ । सस्कृतिविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीको निधन भएको शोकमा नेपाल राज्यभरमा सार्वजनिक विदा दिएको हो ।

गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्धारा हस्तारक्षित सूचनामा भनिएको छ, ‘नेपाल राज्यभरका सबै सरकारी कार्यलय, सार्वजनिक संघ संस्थाहरु, विदेशस्थित कूटनितिक नियागहरुमा भोली सार्वजनिक विदा दिने तथा राष्टिय झण्डा झुकाउने नेपाल सरकारबाट निर्णय भएको हुदा सम्बन्धत सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0