राष्ट्रिय
धनगढीमा आगलागीबाट १८ करोड बढिको क्षति

धनगढीः कैलाली स्थित धनगढीको एक अस्पतालसहित पसलमा आगलागीबाट १८ करोडको क्षति भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ताचप्पलको होलसेल गोदाम)

गाेदावरी नगरप्रहरी द्वारा कैलालीको अत्तरिया क्षेत्रबाट २ बोरा प्लास्टिकको माला बरामद

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारबाट नगर प्रहरीले प्लास्टिकको फूलमाला र पूजा सामग्री बरामद गरेको छ । नगर प्रहरीले अत्तरिया बजारका विभिन्न ठाउँहरूबाट झन्डै २ बोरा प्लास्टिकका माला र अन्य

डाक्टर ओममूर्ति अनिलद्बारा गिनिज वल्ड्र रेकर्ड

काठमाडौँ: मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ । चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक

डडेल्धुराकाे गन्यापधुरा गाउँपालिकाद्वारा जाजरकाेटका भुकम्प पिडितलाई दुई लाख रुपैया सहयोग गर्ने घोषणा

डडेल्धुरा : भूकम्पबाट बाढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले दुई लाख सहयोग गर्ने घोषणा गरेको छ । गन्यापधुरा गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर कार्किले भुकम्पबाट प्रभाबित जनताहरुलाई

भूकम्पमा परेर जाजरकोटको नलगाडकी उपमेयर सरिता सिंहको ज्यान गयाे

अत्तरिया : भूकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको ज्यान गएकाे छ । शुक्रबार रातिको भूकम्पमा परि उनको मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन