राष्ट्रिय
नगर प्रमुख भट्टले गरे गोदावरी ४ मा दुना टपरी तालिमकाे उद्धघाटन

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिम सुरु भएको छ । महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका – ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले

विद्युत प्राधिकरणले काट्यो चार ठुला उद्योगको बिजुली 

काठमाडौँ । नेपाल विद्युतको प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ । डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरूमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको

बालाजुस्थित विष्णुमती पुलमा काठमाडौँ महानगरले फुल राेप्याे

 काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ । पुलको दायाँ बायाँ डिलमा माटो थुपारेर फूल रोपिएको हो । यसअघि महानगरले बानेश्वर स्थित बिजुली बजारको आर्क वृजमा पनि

ऎँठन पुस्तक यात्रा अत्तरियामा एक कार्यक्रम विच सम्पन्न

अत्तरिया : २०७९ को मदन पुरष्कार बिजेता ऎँँठन पुस्तक यात्रा कैलालीको  अत्तरिया मा सप्पन्न भएको छ । प्रतिभा सामुदायिक पुस्तकालय को आयोजनामा लेखक बिबेक ओझाको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य समितिले गर्याे गेटा विश्वविद्यालयको अनुगमन

अत्तरिया :  प्रतिनिधि सभाको  शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेको छ । आइतबार समितिका सभापति भानु भक्त जोशी नेतृत्वको टोलीले निर्माणाधीन विश्वविद्यालयको अनुगमन