बालाजुस्थित विष्णुमती पुलमा काठमाडौँ महानगरले फुल राेप्याे


 काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बालाजुस्थित विष्णुमती पुलमा फूल रोपेको छ । पुलको दायाँ बायाँ डिलमा माटो थुपारेर फूल रोपिएको हो ।

यसअघि महानगरले बानेश्वर स्थित बिजुली बजारको आर्क वृजमा पनि गमला राखेर त्यसमा फूल रोपेको थियो ।

सहरी सौन्दर्य बढाउन अन्य क्षेत्रमा पनि फूल रोप्ने कामलाई तीव्रता दिइने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0