गाेदावरी नगरप्रहरी द्वारा कैलालीको अत्तरिया क्षेत्रबाट २ बोरा प्लास्टिकको माला बरामद


नगर प्रहरी सहायक निरीक्षक मोहन देव पन्तका अनुसार शनिवार र आइतबार गरी बजार क्षेत्रबाट  भारतवाट ल्याएकाे २ बोरा प्लास्टिक जन्य माला समातेको हो । नगरपालिका तथा स्थानीय प्रशासनले कृत्रिम माला बिक्री वितरणमा रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0