समाचार
गोदावरीबाट एमाले जिल्ला अधिबेशनको लागी ६१ जना प्रतिनिधी चयन

अत्तरिया : नेकपा एमाले कैलालीको ९औँ जिल्ला अधिवेशनका लागि गोदावरीका १२ वडा बाट सर्बसम्मतीले प्रतिनिधी चयन भएका छन । हिजो र आज गरी ६१ जना प्रतिनिधी सहमति बाट नै चयन

अत्तरिया खानेपानीद्वारा गाेदावरी आर्यघाटमा फोहर संकलन गर्न २ थान च्याम्बर राखियाे

अत्तरिया : गोदावरी आर्यघाट नजिक फोहोर जम्मा गर्ने च्याम्बर राखिएको छ । अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २ थान च्याम्बर राखेको छ । आर्यघाटमा शब जलाउन जाने 

स्टार्टअप कर्जामा भयाे ऋण लगानी गर्ने सम्झौता,यस्ता उद्यम गर्नेहरुले पाउनेछन कर्जा 

काठमाडौँ : स्टार्टअप कर्जामा ऋण लगानी गर्न सरकार र राष्ट्रिय वाणिज्यवीच सम्झौता भएको छ । स्टार्टअप उद्यम कर्जा प्रवाह गर्न बुधबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र

शुक्लाफाँटा नगरपालिकामा हाजिर भए उपसचिव खेमराज विष्ट

अत्तरिया : शुक्लाफाँटा नगरपालिकाले कार्यालय प्रमुखकाे रुपमा उपसचिव पाएको छ। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उपसचिव खेमराज विष्टलाई शुक्लाफाँटामा पठाएको हो। विष्ट सोमबारदेखि नगरपालिकामा हाजिर भएका हुन्। नगर प्रमुख

कैलालीको गोदावरी र खैराना नदीबाट १८ वटा गाडी लियाे कैलाली प्रशासनले नियन्त्रणमा

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको गोदावरी र खैराना नदीबाट एक्क्साभेटर डोजरसहितका १८ गाडी प्रशासनले नियन्त्रणमा लिएको छ। गोदावरी नदी र खैराना नदी उत्खननमा प्रयोग भएका गाडीहरू आइतवार साँझ प्रशासनले नियन्त्रणमा