समाचार
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

अत्तरिया असोज ०१ । आज सुदूरपश्चिममा बुढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धुमधामका साथ मनाइँदै छ । असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने

कर्णालीमा खाद्यबाली उत्पादन बढ्यो, तरकारी घट्यो

कर्णालीस् प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७र७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २।६९ प्रतिशत र

बझाङमा सामाजिक सुरक्षा भत्ताको ३९ लाख रुपैयाँ चोरी

बझाङको बुङ्गल नगरपालिका ९ र ११ को सामाजिक सुरक्षा भत्ताबापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न

सुदूरपश्चिमका दुई महिलाको भारतबाट उद्धार

अत्तरीया– शान्ति पुर्नस्थापना गृहले भारतबाट दुई किशोरीको उद्धार गरेको छ। बिहिबार भारतको देहरादुनबाट दार्चुला र कञ्चनपुरका एक–एक किशोरीको उद्धार गरी प्रहरीको रहोबरमा परीवारको जिम्मा लगाइएको शान्ति पुनर्स्थापना गृह कञ्चनपुरले जनाएको

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रवार) सरकारी निवास बालुवाटार सर्दै छन्। बिहान ९ : ५७ बजेको शुभ साइतमा उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ। असार २९