समाचार
कैलालीको राजिपुरमा विङ्गर र मोटरसाइकल ठोक्किँदा १५ जना घाइते

धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा विङ्गर र मोटरसाइकल ठोक्किँदा १५ जना घाइते भएका छन्। से १ ज ११०५ नम्बरको विङ्गरले से ६ प ५०२

सुदूरपश्चिममा दशैको बेला पनि बैंकहरू खुल्ने

धनगढीः दसैँमा पनि बैंकहरूले सेवालाई निरन्तरता दिएका छन्। बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन्।चाडबाडको बेला सेवाग्राहीको सहजताका लागि बैंकिङ कारोबारलाई निरन्तरता दिइएको सम्बन्धित बैंकहरूले बताएका

शुक्लाफाँटा नगरपालिकाका सवारी चालकले तलब पाएनन्

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन । दशैंका लागि तलब थाप्न नपाइने भएपछि उनि निराश भएका छन् । ‘तलब पाएपछि परिवार सदस्यका लागि नयाँ कपडा

दशैं आयो तर व्यापारीको मुहारमा खुशी आएन

दिर्घ शाही,अत्तरिया – दशै तिहार नजिक आयो तर व्यापारीहरुको मुहारमा भने अझै पनि खुशी आएको छैन । दशै तिहारको चहलपहल बढ्दै छ । अन्य समयको भन्दा अहिले बजारमा पनि भिडभाड

प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

धनगढीः धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। फाइनलमा पुगेको डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो। उपाधिसँगै डोटीले नगद