समाचार
कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी – कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ का अन्दाजी ३१ वर्षिय दलबहादुर भट्टराईको मृत्यु भएको प्रहरीले बताएको छ ।

सुदूरपश्चिमका चार स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा

धनगढी- सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। सरकारले आज सुदूरपश्चिम प्रदेशका चार र प्रदेश १ को एक गरि ५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुदूरपश्चिमका तीन जिल्लाका नाका आज साँझ ६ बजेदेखि खुल्ने

धनगढी– सुदूरपश्चिमका तीन जिल्लाका नाकाहरु आजदेखि खुल्ने भएका छन्। बन्द गरिएका दार्चुला, कञ्चनपुर र बैतडीका नेपाल–भारत सीमा नाका आजबाट खुल्ने भएका हुन्। छिमेकी मुलुक भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनलाई लक्षित

सुदूरपश्चिम प्रदेश सभाका सचिव धामीले राजीनामा दिए

धनगढी – जन्ममिति सम्बन्धि विवादमा मुछिएका सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । धामीले आइतबार प्रदेश प्रमुख देवराज जोशीलाई राजीनामा बुुझाएका हुन् । उनले बुझाएको राजीनामा आईतबार

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न ‘हेली टुर’ सुरु

धनगढी – सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आजदेखि ‘हेली टुर’ सुरु भएको छ। खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सले विभिन्न संघ सस्थासंग मिलेर ‘हेली टुर’