Author: Farwest Khabar

पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिविरुद्ध नेकपाद्धारा अत्तरियामा प्रदर्शन

अत्तरिया – खाध्य र पेट्रोलियम पदार्थमा भएको मृल्य वृद्धि विरुद्ध कैलालीको अत्तरियामा बिरोध प्रर्दशन गरिएको छ । देशव्यापी कार्यक्रम अन्तरगत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अत्तरियामा विरोध प्रदर्शन गरेको हो

कैलालीमा बडुवालको हत्यामा संलग्न ८ जना सार्वजनिक

धनगढी– कैलालीमा खुकरी प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१

डडेल्धुरामा नेकपा एमाले समानान्तर कमिटी गठन गर्नेलाई कारवाही गर्नेः जिल्ला अध्यक्ष साउँद

अत्तरिया- डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा ३१ सदस्यीय समानान्तर कमिटी गठन गरिएको छ । अध्यक्षमा डम्मर जोशी, उपाध्यक्ष संगिता विक, सचिव विर बहादुर ऐर र सह–सचिव हरि विकसहित

दलित मुक्ति मोर्चाको पाँंचौ राष्ट्रिय सम्मेलन धनगढीमा हुने

प्रकाश थापा, धनगढी– दलित मुक्ति मोर्चा नेपालको पाँंचौ राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । ‘सामाजिक दलला पूँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको

दुर्घटनामा परी एक हात र खुट्टा गुमाएका साउँदलाई आर्थिक सहयोग हस्तान्तरण

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका दिपक साउँदको कार्तिक ८ गते मोटरसाइकल दुर्घटना भयो । डोटी पुर्खेउली घर भएका उनलाई कुन गाडीले ठोकेको हो भन्ने पनि पत्ता छैन

Advertisement