समाज
दुई दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ । एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दोस्रो पटक

एकीकृत समाजवादी सुदूरपश्चिममा अन्तै मोडिएपछि सत्ता गठबन्धन अल्पमतमा पर्नसक्ने

अत्तरिया :  सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी अन्तै मोडिएको छ। सत्ता गठबन्धनको नीतिविपरीत एकीकृत समाजवादी अन्तै मोडिएपछि अनेक टीकाटिप्पणी भइरहेका छन्। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न एकीकृत समाजवादीले विद्रोह

धनगढी सामुदायिक विद्यालयहरुले कक्षा ८ को नतिजा ९ बाट बढाएर ३१ प्रतिशत पुगाए

धनगढीः धनगढीमा कक्षा ८ को परीक्षाको नतिजा ९ प्रतिशतबाट बढेर ३१ प्रतिशत पुगेको छ। सामुदायिक विद्यालयहरूको आधारभूत तहको परीक्षा नतिजामा गत वर्षभन्दा यो वर्ष सुधार भएको छ। गत वर्ष परीक्षामा

नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त

अत्तरिया: नागरिक उन्मुक्ति पार्टीकी सुदुरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा सदस्यको एक स्थान रिक्त भएको जनाएको

सुदूरपश्चिममा १० दिन भित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखले गरे दलहरुलाईआह्वान

अत्तरिया :  सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार नियुक्ति गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन्। प्रदेशमा मुख्यमन्त्रीको राजीनामासँगै मध्यावधिको चिन्ता गरिएको बेला प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (३)