धनगढी : पहिलोपटक प्रधानमन्त्री, सुदूरपश्चिमका मुख्यमन्त्री र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख शनिबार एकै मञ्चमा देखिए। संघीयतापछि धनगढीमा तीनै तहका सरकार प्रमुखहरुले पहिलोपटक एक मञ्चबाट विकासमा साझेदारी गर्ने प्रतिवद्धता जनाएका हुन्।
अत्तरिया : कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको नयाँ कार्यसमिति गठनको लागी ३ जना निर्बिरोध चयन भएका छन । आगामी ४ बर्षे कार्यकालका लागि उनिहरु निर्बिरोध चयन भएका हुन ।
बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । विहीबार विभिन्न ६ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नंं. २ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । शुक्रबार (आज) आयोजित आर्थिक बर्ष २०७९र८० को छैटौ वडा भेलामा वडा अध्यक्ष यज्ञ बहादुर
अत्तरिया : धार्मिक स्थल बेहडाबाबाको गंगा दशहरा मेलामा धनगढीमा रहेको नोभा हस्पिटल र जागृती फाउन्डेसनको सयुक्त आयोजनामा निस्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चार दिनसम्म लागेको बेहडाबाबा गंगा दशहरा मेलामा