सुदूरपश्चिम
गोदावरीमा कार्तिक १० गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले असोज महिनामा भेरोसेलको पहिलो डोज लगाएकालाई कार्तिक १० गते देखि दोस्रो डोज लगाउने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले जारी गरेको सूचना अनुसार नगरभित्र असोज

किसानहरुले आफ्नो हानी नोक्सानीको विवरण प्रहरी मुचुल्कासहित वडामा पेश गर्नु पर्ने

अत्तरिया– असोज ३१ गते आइतबार साँझदेखि लगातार तीन दिन सम्म परेको बेमौसमी अविरल बर्षाका कारण भएको हानी नोक्सानीको विवरण प्रहरी मुचुल्कासहित बुझाउन कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ को कार्यालयले

कैलालीका बाढी पीडित भन्छन्, कति दिन विद्यालयमा बस्ने ?

टीकापुरः कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ। कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन्। बाढीमा घर मिसिएकाहरु यतिखेर

तीन दशकदेखि राजनीति गरिरहेकी कांग्रेस नेतृ पन्तको संघर्षरत कथा

अत्तरिया, कार्तिक ०६ / समाजमा महिलामाथि हुने हिंसात्म घटनाको अन्त्यका लागि २०४२ सालमा नेपाली कांग्रेसको राजनीतिमा होमिएकी कृष्णा पन्त २०७८ असोज ९ गते भएको नेपाली कांग्रेको १४औं महाधिवेशनबाट पाटन नगरपालिका

कञ्चनपुरमा काटेर सुकाउन राखेको धान खेतमै उम्रियो

कञ्चनपुर – लगातार चार दिनको वर्षापछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा खेतमा व्यस्त भएका छन् । खेतमा सुकाउन राखिएको धान भिजेपछि उम्रिन