सुदूरपश्चिम
बझाङमा अगुल्टाले हानेर ४७ बर्षीय पुरुषको मृत्यु

बझाङ – जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै

लागुऔषधसहित कैलालीमा एक जना पक्राउ

धनगढी- कैलालीमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको घोडाघोडी नगरपालिका -१ सिमतडी घर भई हाल टीकापुर नगरपालिका १ जमरापारीमा घोडाघोडी वर्कसप सञ्चालन गर्दै आएका २६ वर्षीय उमेश चौधरीलाई

सुदूरपश्चिममा पहिलोपटक शल्यक्रिया सेवा सहितको पशु अस्पताल संचालन

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशमा पहिलोपटक भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरमा शल्यक्रिया गर्ने व्यवस्थासहितको पशु अस्पताल सञ्चालनमा आएको छ । साना पशुहरूको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले सुदूरपश्चिम प्रदेशको

बझाङमा सामाजिक सुरक्षा भत्ता बुझ्नै सास्ती

बझाङ – स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ। सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा

काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

धनगढी– कैलाली काँग्रेसको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको छ। भोली मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने तयारी भएको प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए। आउँदो