सुदूरपश्चिम
बडुवाल हत्या प्रकरणः सिद्धार्थ होटलमा पेस्तोल फेला

धनगढी– कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको छ। प्रहरीले बर्दियास्थित एक रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको

बडुवाल हत्या प्रकरणः इन्स्पेक्टरका भाइ सुनसरीबाट पक्राउ

अत्तरिया – कैलालीको लम्कीका भुपेन्द्र बडुवालको हत्या आरोपित थप एक जना पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका – १ लम्कीका बडुवालको हत्या भएको घटनाका आरोपी लम्कीचुहा नगरपालिका वडा नं ३

घाइते चालकको पनि मृत्यु, मृतकको संख्या ६ पुग्यो

धनगढी- बैतडीमा जन्ती बोकेको जीप दुर्घटनामा गम्भीर घाइते भएका चालकको पनि मृत्यु भएको छ। जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा

कञ्चनपुरको सुन्दरीफाँटाबाट अवैध काठ बरामद

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले अवैध काठ बरामद गरेको छ। कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा बस्ने सुकली देवी चौधरीको घरमा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय झलारी

नेकपा एसका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक

धनगढी–  नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. तारा जोशीलाई मातृशोक परेको छ। पार्टीको डडेल्धुराबाट केन्द्रीय सदस्य रहेका जोशीकी ७१ वर्षीया आमा हरिनादेवी जोशीको शनिबार निधन भएको हो। जिल्लाको गन्यापधुरा