माओवादी केन्द्र गोदावरीको अध्यक्षमा धर्म कुँवर निर्वाचित

0
63

अत्तरिया- नेकपा माओवादी केन्द्र गोदावरी नगर कमिटीको अध्यक्षमा धर्मसिह कुँवर निर्वाचित भएका छन्। माओवादी केन्द्र गोदावरी नगरको प्रथम नगर सम्मेलनबाट कुँवर निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्।

त्यसैगरी कमिटीको उपाध्यक्षमा तिलक चौधरी, दिनेश शाह, कमला कैनी चयन भएका छन्। कमिटीको सचिवमा मदन कठायत, सह सचिवमा तुलसी प्रसाद जोशी, कोषाध्यक्षमा शेरबहादुर बिष्ट चयन भएका छन्। सम्मेलनबाट ६५ सदस्यीय नगर कमिटी गठन गरिएको अध्यक्ष कुँवरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here