सुदूरपश्चिम
झण्डै २० लाख लगानीमा अत्तरियामा खुल्यो ‘अत्तरिया स्केटिङ’

अत्तरिया : कैलालीको अत्तरियामा अत्तरिया स्केटिङ संचालनमा आएको छ । गोदावरी नगरपालिका-२ अत्तरिया चोकमा रहेको सिटी सेन्टरको तेस्रो तलामा अत्तरिया स्केटिङ सञ्चालनमा आएको  छ । करिब २० लाखको लागतमा अत्तरिया

कैलालीकाे स्याउलेमा सुदूरपश्चिम राजधानी मेयर कप सुरु

अत्तरिया : कैलालीको गोदावरीमा सुदूरपश्चिम राजधानी मेयर कप सुरु भएको छ । पिएफए स्पोर्ट्स क्लबले आयोजना गरेको सुदूरपश्चिम राजधानी मेयर कपको आज (शुक्रबार) एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नम्बर

विश्वविद्यालय बनाउन गेटामा रहेका भौतिक संरचनाको शिक्षा मन्त्री श्रेष्ठद्वारा अवलोकन 

अत्तरिया :  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय भवनको अवलोकन गरेकी हुन । आइतबार  (अाज) बिहान  मात्रै  मन्त्री श्रेष्ठले गेटामा निर्माण भएका  भौतिक

जिपको ठक्करबाट पत्रकार साउँद घाइते

अत्तरिया : जिपको ठक्करबाट कैलालीको अत्तरियामा टिभी टुडेमा कार्यरत पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन । अत्तरियाको पहाड रोडमा उनी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई नम्बर नखुलेको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त आजै साँझ ७ बजे शपथ लिदै

कैलाली :  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।   एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी