प्रदेश समाचार
गोदावरीका सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न नगरकाे अनुरोध

अत्तरिया : कैलालीका गोदावरी नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा कार्यान्वयन गर्न  नगरपालिकाले अनुरोध गरेको छ । गोदावरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै

अत्तरिया खानेपानीको सिगाें टोली ७ दिने भ्रमणमा प्रस्थान

अत्तरिया : कैलालीको अत्तरिया साना शहरी तथा खानेपानी सरसफाइ उपभोक्ता संस्थाको सिगंो टोली ७ दिने भ्रमणमा निस्केको छ । देशका विभिन्न ठाउँका खानेपानी आयोजनाको अबलोकनको लागी टोली हिँडेको हो ।

गोदावरीकाे लामितालमा सेनाले काँग्रेसको कार्यक्रममा अबरोध गर्न खोज्दा

कैलाली : गोदावरी नगरपालिका वडा नम्वर २ मा  रहेको लामिताल मा काँग्रेस को कार्यक्रममा नेपाली सेनाले अबरोध गर्न खोजेको छ । कैलाली – ४ को प्रदेश एवम् क्षेत्रीय सम्मेलन आज लामिताल

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ कोरोना र डेंगु संक्रमित एक युवकको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंगुबाट संक्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको भेन्टिलेटरमा उपचाररत बैतडीका ३० वर्षीय युवकको