प्रदेश समाचार
अत्तरिया महाेत्सवकाे नक्कली टिकट प्रकरणको छानविनमा दवाव दिन सघर्ष समिति गठन

अत्तरिया : कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दवाव दिन सघर्ष समिति गठन गरिएको छ । शुक्रबार अत्तरियाका व्यवसायीहरुको भेलाले गणेश बलायरको संयोजकतत्वमा

केन्द्रीय कार्यालय अत्तरियामा रहेकाे लिमिटेड पेन्ट्स कम्पनी को आईपिओ आउँदै

अत्तरिया : सुदुरपश्चिममा प्रधान कार्यालय रहेको सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको साधारण सभाले शेयर निस्कासन गर्ने निर्णय गरेको  कम्पनी

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनकाे धनगढीमा मतदान शुरु

धनगढी : सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य छनाैटका लागि मतदान शुरु भएको छ । राष्ट्रियसभाको निर्वाचन केन्द्र तोकिएको धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदान शुरु भएको हो । प्रदेशका उद्योग पर्यटन वन

डडेल्धुराकाे परशुराम नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितोमा विनाब्याज ५ लाख रूपैयाँ ऋण दिने

डडेल्धुरा:  डडेल्धुराको परशुराम नगरपालिकाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई विनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको छ। नगरपालिकाले एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि

प्रदेशको राजधानी डोटी घोषणा गरौंः प्रदेश सांसद अाेली

धनगढी  : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवराज ओलीले सुदूरपश्चिम प्रदेशको राजधानी डोटीमा बनाउनुपर्ने बताएका छन् । आज बसेको प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठकको शून्य समयमा बोल्दै