प्रदेश समाचार
कोरोना खोप लगाएको केही समयमै कैलालीका एक पुरुषको मृत्यु

अत्तरिया – कैलालीमा कोरोना खोप लगाएका एक पुरुषको मृत्यु भएको छ । कैलारी गाउँपालिका – ४ को आधारभूत स्वास्थ्य केन्द्रमा खोप लगाएका स्थानिय राम दास डगौराको मृत्यु भएको हो ।

कैलालीमा मोबाइल चोरीको आरोप लागेका २ प्रहरी निलम्बित

धनगढी – धनगढीको एक मोबाइल पसलबाट मोबाइल चोरी गरेको आरोप लागेका २ जना प्रहरी निलम्बनमा परेका छन् । ग्लोबल मोबाइल ग्यालरीबाट मोबाइल चोरी गरेको आरोप लागेका प्रहरी हवल्दार होमबहादुर माल

डडेल्धुराको अमरगढीले किनेको नगरबस थन्कियो

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकले २ महिनाअघि खरिद गरेको नगरबस थन्किएको छ। नगर बस सञ्चालन गर्न आवश्यक मापदण्ड बनाउन नसक्दा सेवा सुरु गर्न नसकिएको अमरगढी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमन्त

गोदावरीको काठेपुलबाट खसेर शिक्षक रुपराज भाटको मृत्यु

जिल्लाको गोदावरी नगरपालिका – ४ गोदावरीमा रहेको काठेपुलबाट खसेर अछामका ३९ वर्षीय रुपराज भाटको मृत्यु भएको छ । पुलबाट खसेर गम्भीर घाईते भएका भाटको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु

इनटेलिजेन्स शाखामा सरुवा भएका ट्राफिक प्रहरी प्रमुख गौतमको विदाई

अत्तरिया ः सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको आज बिदाइ भएको छ। सरुवा भएपछि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा कार्यरत गौतमको एक कार्यक्रमका साथ बिदाइ