प्रदेश समाचार
कञ्चनपुरको बाबाथानका तीन युवक लागुऔषधसहित पक्राउ

धानगढी – कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ बाबाथानका अन्दाजी २४ वर्षीय विवेक राना, सोही ठाउँका अन्दाजी २० वर्षीय रोकि भन्ने राहुल

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचन मतदान सुरु

धनगढी ः सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको मतदान सुरु भएको छ। आज बुधबार बिहान ९ बजेबाट सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टका अनुसार मतदान दिउसो ३ बजेसम्म चल्ने

सुदूरपश्चिममा ४ जनामा ‘ओमिक्रोन’ पुष्टि

धनगढी – सुदूरपश्चिममा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। प्रदेशका ४ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ

हबल्दारसहित सुदूरपश्चिमका ५ जना प्रहरी सम्पर्कविहीन

धनगढी – नेपाल प्रहरीले सम्पर्कमा नरहेका १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आफूखुशी कार्यालयको सम्पर्कमा नरहेका दुई हबल्दारसहित १३ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन नेपाल प्रहरीले

कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए। बाख्रा