प्रदेश समाचार
धनगढीको शहीद गेटबाट लागूऔषधसहित तीनजना पक्राउ

धनगढी– कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ३ सहिद गेटबाट तीनजना युवक ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पाससहित पक्राउ परेका हुन् । बोराडाँडीतर्फ

दार्चुलाको नौगाड गाउँपालिकामा भारतीय डिभाइसयुक्त शंकास्पद बेलुन खस्यो

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा बिहीबार राति आकाशबाट विद्युतीय यन्त्रजडित बेलुन खसेको छ । राति करिब ८ बजेतिर तीन वटा ब्याट्री जडान गरिएको विद्युतीय यन्त्र जस्तो देखिने बेलुन खसेको वडा

भारत जनसम्पर्क समितिका संस्थापक पी.एच. भट्टको १०० बर्षको उमेरमा निधन

अत्तरिया– भारत जनसम्पर्क समितिका संस्थापक तथा इतिहास विद पी.एच. भट्टको १०० बर्षको उमेरमा निधन भएको छ । आज विहान कञ्नपुरको भिमदत्त नगरपालिका वडा नम्बर ५ मा आफ्नै निवासमा निधन भएको

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार गरी महेन्द्रनगर ल्याईयो

धनगढी– भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्याएको छ। सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको

सुदूरपश्चिममा पुर्खौँदेखिको व्यापार गर्न मान्दैनन् जुम्ली युवा

धनगढी– जुम्ला सिञ्जाका मानबहादुर बुढा उमेरले ७६ वर्ष पूरा गर्न लागेका छन्। तन्नेरीझैं काँधमा उनी कपडा बोकेर व्यापार गर्नका लागि प्रत्येक वर्ष कञ्चनपुर आइपुग्छन्। पुर्खौंदेखि गर्दै आएको व्यवसाय उनले अपनाउँदै