प्रदेश समाचार
महाकाली नदीमा निर्माणाधीन पक्की पुलको काम प्रभावित

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजनामध्ये पर्ने कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम साढे तीन महीनायता प्रभावित छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीले पुलसँगै

कञ्चनपुरमा मातृशिशु मृत्युदर घटाउन घर–घरमा स्वास्थ्यकर्मी परिचालन

कञ्चनपुर– मातृशिशु मृत्युदर घटाउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य संस्थामा प्रसूति भएका महिलाको घरमै ९घरभेट० गएर स्वास्थ्यकर्मीमार्फत जाँच गराउने काम गर्दै आएको छ। प्रसूति भएका महिला र शिशुको अवस्थाबारे जानकारी लिनका

गोदावरीमा ९ हजार बालबालिकाले लगाए कोरोना खोप

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका ९ हजार बालबालिकालाई कोरोना बिरुद्धको खोप लगाइएको छ । माघ १८ गते देखि शनिबार सम्म ९ हजार बालबालिकालाई कोरोना खोप लगाइएको नगरपालिकाको स्वास्थ्य शाखाले

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्ध नेकपा विप्लवद्धारा अत्तरियामा चक्काजाम

अत्तरिया – कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार अत्तरियामा चक्काजाम गरेको हो। विप्लवका कार्यकर्ताले करिव आधा घण्टा अत्तरिया चोकमा चक्काजाम गरिएको प्रदेश ट्राफिक

सुदूर पहाडमा हिमपात र तराइमा वर्षाको पूर्वानुमान

धनगढी – बुधवार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीले मौसम प्रभावित हुने भएको छ। बुधवार विशेष बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागले पश्चिमी न्यून