प्रदेश समाचार
यी बालिकाको बुवा को ? दुधे बच्चा उखुबारीमा छाडेर अर्काे केटासँग भाग्न खोज्दा आमा पक्राउ

महेन्द्रनगर : आफ्नै कोखबाट जन्माएको सन्तान सबैलाई प्यारो हुन्छ तर आफैंले जन्माएको सन्तानलाई आफैंले राति एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा दुप्पटाले हात बाँधेर उखुको बोटमा बाधेर आउँदा त्यो

थ्रीडीभिएल बहुउद्देश्यीय सहकारीको एक कार्यक्रमका बिच दाेस्रो वार्षिक साधारणसभा सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको थ्रीडीभिएल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार अत्तरियाको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा संस्थाको दोस्रो साधारणसभा

कञ्चनपुरमा सुदुरपश्चिम स्तरिय काेड फेस्ट २०८० प्रतियोगिता सम्पन्न

हेमन्त अवस्थी /अत्तरिया : कञ्चनपुरमा सुदुरपश्चिम स्तरिय कोड फेस्ट २०८० (Code Fest 2080) प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार भीमदत्त नगरपालिका १ भासी स्थित रहेको ब्रिक्सटन कलेजको सभा हलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। कोड

कैलालीमा प्रहरीले गर्याे पाँच जना जुवाडे पक्राउ

अत्तरिया :  कैलालीबाट नेपाल प्रहरीले पाँच जना जुवाडे पक्राउ गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका

वाईफाई जडानमा वडा कार्यालयको अनुदान

बझाङ : बझाङ्को जयपृथ्वी नगरपालिकाको वडा नम्बर ७ ले वडा भरि फाईबर इन्टरनेट जडानमा अनुदान दिएको छ । जम्मा लगानिको आधा प्रतिशत वडा कार्यालयले व्यहोर्ने गरि अनुदान दिएको हो ।