राजनीति
बैतडीको डिलाशैनी गाउँपालिकाको निर्णय : रोजगारीको शिलशिलामा भारत जाने कामदारको निशुल्क बीमा गरिने

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाले रोजगारीका शिलशिलामा भारत जाने कामदारहरुको निशुल्क बीमा गर्ने भएको छ । गाउँपालिकाबाट रोजागारीका लागि भारत जाने प्रत्येक नागरिकको निशुल्क दुर्घटना बीमा गर्ने निर्णय भएको गाउँपालिका

कैलालीका १३ वटै स्थानीय तहको नतिजा सार्वजनिक

अत्तरिया : कैलालीका १३ वटै स्थानीय तहको नतिजा सार्वजनिक गरिएको छ ।बैशाख ३० गते भएको चुनावको आइतबार मात्रै अन्तिम नतिजा सार्वजनिक गरिएको हो । १३ पालिकामध्ये सबैभन्दा बढी नागरिक उन्मुक्ति

मोहन्यालका निर्वाचित गाउपालिका अध्यक्षको शपथ रोकियो

अत्तरिया :कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षको पद तथा गोपनीयताको शपथ ग्रहण रोकिएको छ । निर्वाचन आयोगले कैलालीले निर्वाचित देवीदत्त उपाध्यायको पद तथा गोपनीयताको शपथ कार्यक्रम रोकेको हो । उनीविरुद्ध विशेष अदालतमा

डडेल्धुराका सात वटै नवनिर्वाचित पालिका प्रमुखहरूले गरे शपथ ग्रहण

डडेल्धुराः डडेल्धुराका नवनिर्वाचित सात पालिका प्रमुखहरूले शपथ लिएका छन्। बिहीबार दुई नगरपालिका र पाँच गाउँपालिका प्रमुख तथा अध्यक्षले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। जिल्ला न्यायाधीश तथा मुख्य

सुदूरपश्चिममा एकीकृत समाजवादीले पनि खाता खोल्यो

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ। कैलालीको घोडाघोडी नगरपालिकाबाट एकीकृत समाजवादीले खाता खोलेको छ। नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद