राजनीति
एमाले निकट जनप्रतिनिधिले गरे गोदावरीको नगरसभा बहिष्कार

अत्तरिया  : गोदावरी नगरपालिकाको  दशाै  नगर सभा एमाले पार्टी समर्थित जन प्रतिनिधिले बहिस्कार गरेका छन् । अत्तरियामा शुक्रबार देखि शुरु भएको दशौ नगर सभा को उदघाटन सत्र उनिहरुले बहिष्कार गरेका

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयको माग गर्दै अत्तरिया बजारमा सिट्टी बजाउदै विरोध प्रदर्शन

अत्तरिया : शनिवार साँझ अत्तरिया बजारमा सिट्टी बजाएर प्रदर्शन गरिएको छ। गेटामा निर्माणाधिन शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक चालु संसदबाटै अनुमोदन गरिनुपर्ने लगायतका माग गर्दै अत्तरियामा सिट्टी बजाएर

सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो सवा २९ अर्बको बजेट

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ लागि सवा २९ अर्बको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम

गेटामा विश्वविद्यालय सञ्चालन गर्न एक अर्ब १५ करोड बजेट विनियाेजन : अर्थ मन्त्री महत

अत्तरिया :      अर्थ मन्त्री डा.प्रकाशशरण महतले कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन गरिने बताएका छन्। संघीय संसदमा बजेटमा उठेका प्रश्नको जवाफ दिदै सोमवार ( अाज) अर्थमन्त्री महतले कैलालीको गेटामा

गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज सुदूरपश्चिममा बन्द

अत्तरिया: कैलालीस्थित गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै आज (आइतवार) सुदूरपश्चिम बन्द भएको छ। गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको थियाे। स्वास्थ्य