राष्ट्रिय
धनगढीका निजी विद्यालय भन्दा नमुना विद्यालय विद्यार्थीको रोजाईमा पर्दै

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका पाँच विद्यालयमध्ये एउटा हो वडा नम्बर १२ जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालय। गएको वर्ष उक्त विद्यालयमा ४ सय २७ विद्यार्थी भर्ना भएका थिए।

केपी ओलीको दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् । शनिबार राति प्रमुख सचेतक सुरेन्द्र पालसहित ओलीलाई भेट्न पूर्वमुख्यमन्त्री

डडेल्धुराको नवदुर्गामा आगोमा परि चन्द्रे चुनाराको मृत्यु

अत्तरिया:  डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–३ दावलीका अन्दाजी ६२ वर्षीय चन्द्रे चुनारा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मृतक चुनाराले आफ्नो खेतबारीको

आजदेखि कक्षा १२ को परीक्षा सुरु

अत्तरिया : आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ । यो वर्ष कक्षा १२ को परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय

आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको कथासंग्रह ‘बुढीपोल्ली’ विमाेचन

अत्तरिया : खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति