मुख्य समाचार
दुई दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ । एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दोस्रो पटक

एकीकृत समाजवादी सुदूरपश्चिममा अन्तै मोडिएपछि सत्ता गठबन्धन अल्पमतमा पर्नसक्ने

अत्तरिया :  सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी अन्तै मोडिएको छ। सत्ता गठबन्धनको नीतिविपरीत एकीकृत समाजवादी अन्तै मोडिएपछि अनेक टीकाटिप्पणी भइरहेका छन्। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न एकीकृत समाजवादीले विद्रोह

बिजी इन्फोटेकद्वारा ३० लाख लगानीमा धनगढीकाे तारानगरमा गर्याे अाफ्नो सेवा सुरु

  धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा बिजी इन्फोटेकले आफ्नो सेवा सुरु गरेको छ । शनिबार नयाँ बर्ष को अवसर पारेर उक्त संस्थाको शुभारम्भ गरिएको हो । शिक्षाबिद डा. हेमराज पन्तले उक्त

मृगौला पीडित नाथलाई लिटिल बुद्धले गर्याे ५० हजार उपचार खर्च सहयाेग

हेमन्त अवस्थी/ अत्तरिया । कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीले मृगौला पीडित रोशन नाथलाई उपचार खर्च  सहयाेग गरेको छ । लिटिल बुद्ध एकेडेमीले बिहिबार ५०,००० रुपयाँ आर्थिक सहयोग गरेको हो । भीमदत्त

आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको कथासंग्रह ‘बुढीपोल्ली’ विमाेचन

अत्तरिया : खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति