मुख्य समाचार
जिपको ठक्करबाट पत्रकार साउँद घाइते

अत्तरिया : जिपको ठक्करबाट कैलालीको अत्तरियामा टिभी टुडेमा कार्यरत पत्रकार सकुन्तला साउँद घाइते भएकी छिन । अत्तरियाको पहाड रोडमा उनी सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई नम्बर नखुलेको

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त आजै साँझ ७ बजे शपथ लिदै

कैलाली :  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन्।   एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी

दुई दिनभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ । एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दोस्रो पटक

एकीकृत समाजवादी सुदूरपश्चिममा अन्तै मोडिएपछि सत्ता गठबन्धन अल्पमतमा पर्नसक्ने

अत्तरिया :  सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टी अन्तै मोडिएको छ। सत्ता गठबन्धनको नीतिविपरीत एकीकृत समाजवादी अन्तै मोडिएपछि अनेक टीकाटिप्पणी भइरहेका छन्। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन गर्न एकीकृत समाजवादीले विद्रोह

बिजी इन्फोटेकद्वारा ३० लाख लगानीमा धनगढीकाे तारानगरमा गर्याे अाफ्नो सेवा सुरु

  धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा बिजी इन्फोटेकले आफ्नो सेवा सुरु गरेको छ । शनिबार नयाँ बर्ष को अवसर पारेर उक्त संस्थाको शुभारम्भ गरिएको हो । शिक्षाबिद डा. हेमराज पन्तले उक्त