मुख्य समाचार
चाडपर्वका अवसरमा कञ्चनपुरका सीमानाकामा तालिम प्राप्त कुकुर परिचालन गरिने

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालयले दशैँ–तिहारका लागि सीमानाकामा तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । सीमा क्षेत्रमा पहिलोपटक कुकुरसहित सुरक्षाकर्मी परिचालन हुन लागेका हुन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

ज्येष्ठ नागरिकको ज्ञान सिपको आर्थिक रुपान्तरणमा योगदान: मुख्यमन्त्री भट्ट

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान रहेको बताएका छन । ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति

सुदूरपहाडी जिल्लामा सुपथ मूल्य पसल अझै सञ्चालनमा आएनन्

धनगढीः चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन्। प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा

एकीकृत नभएको बझाङको एमाले, छुट्टा छुट्टै भेला

११ असोज, बझाङ- (दिपक राज जोशि)  बझाङको नेकपा ९एकीकृत मार्क्सवादी(लेनिनवादी) पार्टिमा बिवाद एथावत छ । नवौ अधिबेशनबाट निर्वाचित जिल्ला अध्यक्ष र उपाध्यक्ष अर्को पार्टिमा लागेपछि एमालेमा सो पद हाल रिक्त

देउवाको गृहजिल्लामा देउवा पक्षद्धारा पालिका अधिवेशन सम्पन्न, मल्ल पक्ष आन्दोलित

अत्तरिया, असोज १०-  नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत डडेल्धुरामा गाउँपालिका र नगरपालिकास्तरीय अधिवेशन भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अधिवेशन सम्पन्न भएको हो। अमरगढी नगरपालिका