मुख्य समाचार
शुक्लाफाँटाका सामुदायीक विद्यालयमा ‘शिक्षक डायरी’ लागु

कञ्चनपुर – शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ । शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा

सुदूरपश्चिमलाई हराउदै प्रदेश १ प्रधानमन्त्री कपको फाइनलमा

धनगढी – प्रदेश १ सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेको छ। घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ फाईनल पुगेको

विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै निर्वाचन आयोग

काठमाण्डौ – नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा

कैलालीमा ३५ हजार क्विन्टल धान खरिदको कोटा, १४ क्विन्टल मात्रै खरिद

भजनी- कैलालीको टीकापुर नगरपालिका– ६ का विक्रम चौधरी यस वर्ष वर्षा कम भएका कारण धान उत्पादन राम्रो हुने भन्दै खुसी थिए। बाह्र बिघा क्षेत्रफलमा धान खेती गर्नुभएका विक्रम आफ्नो खेतको

सुदूरपश्चिम प्रधानमन्त्री कपको सेमिफाइनलमा

धनगढी – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । उसले बिहीबार प्रदेश–२ लाई ८७ रनले पराजित गरेको हो ।यो जितसँगै समूह ‘बी’ बाट