काठमाडौँ– चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा २ लाख भन्दा धेरै नागरिक कोरोना खोपको दोस्रो डोजको प्रतीक्षामा छन् । प्रदेशभर दुई लाख ४५ हजार दुई सय ७५ जनाले खोप लगाएकामा ३८ हजार ६८८
बैतडी : रोजगारीका लागि भारत जाने नागरिकको पिसिआर र एन्टिजेन परीक्षण तत्कालका लागि रोकिएको छ। झुलाघाट नाकाबाट भारतका विभिन्न सहरमा रोजगारीमा जानेहरूको नेपालतर्फ कोरोना परीक्षण रोकिएको हो। अत्यावश्यक कामका लागि
नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री
आज देशभर ३ हजार ५९७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। संक्रमित निको हुने दर ९३ दशमलब ३ प्रतिशत रहेको छ। हालसम्म ५ लाख ९६ हजार १३२ जना संक्रमित