युवा नेता महरले दिए डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री

0
15

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सट्रेटरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार अक्सिजन कन्सट्रेटर, सिलिण्डर, मास्क, ग्लोभ्स, फेसशिल्ड, न्याबुलाइजर लगायतका सामाग्री युवा नेता महरले हस्तान्तरण गरेका हुन्।

नेविसंघको पूर्व अध्यक्ष समेत रहेका नेता महरले कोभिड १९ विरुद्धको लडाईम सक्रिय स्वास्थ्य संस्थालाई विभिन्न संस्था र साथीभाई मार्फत संकलित स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । ‘डडेल्धुरा जिल्ला अस्पतालमार्फ यसक्षेत्रका हजारौं जनताले स्वास्थ्य सेवा लिदैं आएका छन् । हामीले गरेको सानो सहयोगले स्वास्थ्य सेवामा सहजता पुग्ने विश्वास लिएका छौं’, महरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here