अपराध/अनुसन्धान
कञ्चनपुरका ठूला करदातालाई सम्मान

कञ्चनपुर: कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ। दसौँं राष्ट्रिय कर दिवसका अवसरमा आज महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको

कैलालीका भूपेन्द्र हत्या प्रकरणः सिआइबीको टोली घटनास्थलमा

धनगढी– भूपेन्द्र बडुवालको हत्या भएको एक साता पुग्दा पनि प्रहरीले त्यसको कारण पत्ता लगाउन सकेको छैन। गत मंगलबार राति लम्कीचुहा नगरपालिका-१ का २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भएको थियो। हत्यामा

कैलालीमा बडुवालको हत्यामा संलग्न ८ जना सार्वजनिक

धनगढी– कैलालीमा खुकरी प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१

प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैद

धनगढी– धनगढीमा दुई प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । धनगढीमा प्रहरी सहायक निरिक्षक ९असई० र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाएको

इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमै एक जना मृत फेला

टीकापुर – ईलाका प्रहरी कार्यालय टीकापुरमा एक जना मृत फेला परेका छन । हिरासतमा राखिएका ३५ वर्षिय धन बहादुर राना मगर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन । रानामगरलाई आइतबार