समाचार
अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते, १ जना गम्भिर

अत्तरिया : कैलालीमा बिहीवार साँझ साढे छ बजेतिर दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–२ अत्तरियामा २ वटा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

समाजसेवी पोखरेलले गरे राधाकृष्ण क्लब लाई फुटबल हस्तान्तरण

अत्तरियाः समाजसेवी दुर्गा कुमार पोखरेलले राधाकृष्ण युवा क्लब लाई दुई थान फुटबल हस्तान्तरण गरेका छन।१२-१८  उमेर समुग का ४५ जना बालक रहेको उक्त फुटबल तालिम दुई महिना सन्चालन हुने स्थानिय

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न

धनगढीः  अत्तरिया उद्योग वाणिज्य संघले  शनिवार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ। नेपाल नेत्रज्योत संघ गेटा आँखा अस्पतालको सहयोगमा संघले शिविर सञ्चालन गरेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिँह बोहराले

सुदूरपश्चिम सरकारले दियो ओल्के पर्वको अवसरमा भोलि (शुक्रवार) सार्वजनिक विदा

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा भोलि (शुक्रवार) सार्वजनिक बिदा दिइएको छ । भदौ १ गते शुक्रवार ओल्के पर्व परेकाले उक्त पर्वको दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । पिँडालुको कलिलो

बझाङ प्रदेस सभा ‘ क ‘ उपचुनाबमा रस्साकस्सि

बझाङ : असार ५ गते गाडि दुर्घटनामा मृत्यु भएका बझाङ प्रदेश सभा ‘ क ‘का प्रदेश सभा सदस्यको मृत्यु भएको थियो । रिक्त रहेको सो पदका लागि सरकारले निर्वाचनको मिति