समाजसेवी पोखरेलले गरे राधाकृष्ण क्लब लाई फुटबल हस्तान्तरण


अत्तरियाः समाजसेवी दुर्गा कुमार पोखरेलले राधाकृष्ण युवा क्लब लाई दुई थान फुटबल हस्तान्तरण गरेका छन।१२-१८  उमेर समुग का ४५ जना बालक रहेको उक्त फुटबल तालिम दुई महिना सन्चालन हुने स्थानिय युवा हरुको नेतृत्व गरिरहेका शेर सिङ्ग साउदले वताए ।

उक्त कार्यक्रम मा समाजसेवी मोहन भट्टराई को उपस्थिती रहेको थियो।१२-१८ बर्षका युवा हरु बिसेसगरी लागू औसध को दुर्ब्यसन मा फसिरहेको परिवेस मा युवा हरुलाइ खेलकुद द्वारा समाजको मुलधार मा ल्याइ देशका कर्णधार बनाउनमा यसले महत्वपुर्ण भुमिका खेल्ने समाजसेवी दुर्गा पोखरेल ले आसा रहेको कुरा ब्यक्त गर्नुभएको छ।

साथै अन्य  अावश्यक नेट,ग्लोब्स तथा पोल  रहेको ले ईच्छुक फुटबल प्रेमी लाई सहयोग को लागि पनि उहाले अाह्नावान गर्नुभएको छ ।