समाचार
अत्तरियामा अभियान्ता यशोदा भट्ट चोखालको पहलमा कपड़ा बैङ्क सुरु

अत्तरिया – कैलालीको अत्तरियामा न्यानो कपडा वितरण तथा संकलन अभियान सुरु गरिएको छ । अभियान्ता यशोदा भट्ट चोखालको र थ्रीडीभिएल क्रियसनको आयोजना  ‘छोरीका लागि छोरी संस्था नेपाल’ को सहकार्यमा अत्तरियामा

टीकापुर विमानस्थलका लागि आवश्यक बजेट व्यवस्थापन नहुँदा सञ्चालन अन्योलमा

 भजनी-  कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा यसको सञ्चालनको टुङ्गो लाग्न सकेको छैन। केही प्राविधिक कामसहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा यो विमानस्थल सञ्चालनको

कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चाँददेउस्थित सडकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएका छन् । शनिबार सडकमै रोकेर राखेको रा १ त ८९९ को ट्याक्टरमा से ६ प ३९६३ नम्बरको

धनगढीबाट ७ जुवाडे पक्राउ

धनगढी – कैलालीको धनगढीबाट ७ जुवाडे पक्राउ परेका छन । धनगढी उपमहानगरपालिका – ८ बस्ने बर्ष ३६ को टेकराज खनालको घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना जुवाडे पक्राउ परेका हुन

कञ्चनपुरमा छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन हुने

कञ्चनपुर – छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ। आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो। सम्मेलन आयोजना गर्न