समाचार
चोरी–तस्करी बढ्दा कैलालीको सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

भजनी – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ। कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई

सेती अस्पतालमा गरिएको परीक्षणमा १६७ जनामा कोरोना पुष्टि

धनगढी- कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमवार थप एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई सय ७६ जनाको परीक्षण

सेती अस्पतालमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु

धनगढी-  सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार ९आज० बिहान ४ बजे मृत्यु भएको हो।

बैतडीमा एक लाख बढीले लगाए कोरोनाको पूर्ण खोप

बैतडी – बैतडीमा एक लाख बढीले कोरोनाको पूर्ण खोप लगाएका छन । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार एक लाख पाँच हजार ६५८ जनाले पूर्ण खोप लगाएका छन् ।

डोटीमा रुघाखोकी तथा ज्वरोका बिरामी बढे

डोटी – जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ। यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा