धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ्ग नियुक्त हुने भएका छन् । उनको आजै साँझ साढे ६ बजे सपथ ग्रहण हुने बताइएको छ । मुख्यमन्त्री त्रिलोचन
धनगढी, असोज ०१ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५
अत्तरिया असोज ०१ । आज सुदूरपश्चिममा बुढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धुमधामका साथ मनाइँदै छ । असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने
कर्णालीस् प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ। नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७र७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २।६९ प्रतिशत र
अत्तरिया – कैलालीको अत्तरियामा स्वतस्फुर्त युवाहरुको समुहले एमसीसीको विरोध गरेको छ । राष्ट्रिय स्वधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रघाती सम्झौता पूर्ण रुपमा खारेजको माग गर्दै युवाहरुले विरोध गरेका हुन ।